भजनसंग्रह 120:1 - पवित्र बाइबल1 म सङ्कटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मेरो सङ्कष्टमा म परमप्रभुलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मैले कष्टमा छँदा परमप्रभुलाई पुकारें र उहाँले मलाई उत्तर दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मेरो सङ्कष्टमा म याहवेहलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ। Viz kapitola |