Online Bible

- Reklamy -




भजनसंग्रह 12:8 - पवित्र बाइबल

8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्। तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्, जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्‌छन्‌, जब मानिसहरूका बीचमा नीचताको सम्‍मान हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ; दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 12:8

Následuj nás:

Reklamy


Reklamy