Online Bible

- Reklamy -




भजनसंग्रह 12:7 - पवित्र बाइबल

7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्। तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्‍ता मानिसहरूदेखि बचाइराख्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7-8 दुष्‍टहरू जताततै हुन्‍छन् र दुष्‍ट कुराहरूको तारिफ गर्छन्। हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्‍नुहोस् र त्‍यस्‍ता मानिसहरूदेखि हामीलाई बचाएर राख्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,

Viz kapitola kopírovat




भजनसंग्रह 12:7

Následuj nás:

Reklamy


Reklamy