Online Bible

- Reklamy -




भजनसंग्रह 12:6 - पवित्र बाइबल

6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्। तातो आगोमा बिलाएको चाँदी जस्तो, तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्‌, ती शुद्ध चाँदीजस्‍ता छन्‌, जो सात पल्‍ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुका प्रतिज्ञामा भरोसा गर्न सकिन्‍छ, ती दन्‍केको आगोमा सातपल्‍ट खारेका चाँदीजस्‍ता असल हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 12:6

Následuj nás:

Reklamy


Reklamy