Online Bible

- Reklamy -




भजनसंग्रह 12:5 - पवित्र बाइबल

5 तर परमप्रभु भन्नुहुन्छ, “दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइईँ गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु भन्‍नुहुन्‍छ, “अब म उठ्‌नेछु, किनकि कमजोरहरू लुटिएका छन्‌, र दरिद्रहरू सुस्‍केरा हाल्‍छन्‌, र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु भन्‍नुहुन्‍छ, “अब म आउनेछु किनभने दरिद्रहरू सताइएका छन् र सङ्कटमा परेकाहरू पीडाले छट्‌पटाइरहेका छन्, तिनीहरूले खोजेको सुरक्षा म तिनीहरूलाई दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह भन्‍नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”

Viz kapitola kopírovat




भजनसंग्रह 12:5

Následuj nás:

Reklamy


Reklamy