Online Bible

- Reklamy -




भजनसंग्रह 12:1 - पवित्र बाइबल

1 हे परमप्रभु मलाई बचाउँनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्‌। मानिसका बीचबाट विश्‍वासीहरू लोप भइसकेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्! एक जना पनि असल मानिस रहेको छैन, अचेल इमानदार मानिसहरू पाइँदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 12:1

Následuj nás:

Reklamy


Reklamy