भजनसंग्रह 11:6 - पवित्र बाइबल6 उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउँनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले दुष्टमाथि बल्दो आगो र गन्धक खन्याउनुहुन्छ; डढाइहाल्ने बतासले तिनीहरूलाई सोतर पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दुष्टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ। Viz kapitola |