भजनसंग्रह 11:5 - पवित्र बाइबल5 परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उहाँले धर्मी र दुष्ट मानिसहरूलाई एकनास जाँच्नुहुन्छ, उहाँले नियम पालन नगर्नेहरूलाई हृदयदेखि घृणा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्ट, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ। Viz kapitola |