भजनसंग्रह 11:2 - पवित्र बाइबल2 दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्। तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर, धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड़ ताँदोमा चढ़ाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 किनभने दुष्टले धनु निकालेर ‘असल मानिसहरूलाई हान्न’ अन्धकारमा काँडले ताकेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्। Viz kapitola |