Online Bible

- Reklamy -




भजनसंग्रह 10:9 - पवित्र बाइबल

9 तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्‍यो गुप्‍त ठाउँमा ढुकेर बस्‍छ। असहायहरूलाई पक्रन त्‍यो ढुकेर बस्‍छ। त्‍यसले आफ्‍नो जालमा असहायहरूलाई घिसारेर लैजान्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 आफू लुकेको ठाउँमा त्‍यो सिंहजस्‍तो पर्खिरहन्‍छ, त्‍यसले तिनीहरूलाई पासोमा पार्दछ र घिस्‍स्‍याएर लैजान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्; असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन् र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:9

Následuj nás:

Reklamy


Reklamy