Online Bible

- Reklamy -




भजनसंग्रह 10:8 - पवित्र बाइबल

8 ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 गाउँ-गाउँकै नजिक त्‍यो ढुकिबस्‍छ। ढुकेर बसेका ठाउँहरूमा त्‍यसले निर्दोषहरूको हत्‍या गर्छ। त्‍यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 निर्दोष मानिसहरूलाई मार्न त्‍यो गाउँ-गाउँमा लुकिबस्‍छ। शिकार बनेका ती असहाय मानिसहरूको त्‍यसले खोजी-नीति गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्; पर्खेर निर्दोषहरूको हत्या गर्दछन्। तिनीहरूका आँखा असहायहरूलाई गुप्‍त स्थानहरूमा खोजिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 10:8

Následuj nás:

Reklamy


Reklamy