Online Bible

- Reklamy -




भजनसंग्रह 10:7 - पवित्र बाइबल

7 ती मानिसहरू सधैँ सरापी रहन्छन। तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसको मुख सराप, झूट र धम्‍कीले भरिएको हुन्‍छ। त्‍यसको जिब्रोमा उपद्रव र दुष्‍टता छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 सराप, झूट र धम्‍कीले त्‍यसको बोली भरिएको हुन्‍छ; घिनलाग्‍दो र दुष्‍ट कुरा भन्‍न त्‍यो छिटो हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्‍टता र गलत कुरा हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:7

Následuj nás:

Reklamy


Reklamy