Online Bible

- Reklamy -




भजनसंग्रह 10:6 - पवित्र बाइबल

6 तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसले आफैंलाई भन्‍दछ, “म कहिले असफल हुनेछैनँ, मलाई कहिल्‍यै कष्‍ट हुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”

Viz kapitola kopírovat




भजनसंग्रह 10:6

Následuj nás:

Reklamy


Reklamy