Online Bible

- Reklamy -




भजनसंग्रह 10:2 - पवित्र बाइबल

2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 दुष्‍टहरू अहङ्कारी हुन्‍छन् र गरीबलाई सताउँछन्, आफूले बुनेका जालमा तिनीहरूलाई समात्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दुष्‍टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:2

Následuj nás:

Reklamy


Reklamy