Online Bible

- Reklamy -




भजनसंग्रह 10:18 - पवित्र बाइबल

18 हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तपाईंले थिचोमिचोमा परेकाहरू र टुहुरा-टुहुरीहरूको पुकार सुन्‍नुहुन्‍छ। तिनीहरूको पक्षमा न्‍याय गर्नुहुनेछ र अब उसो मरणशील मानिसले कसैलाई विपत्तिमा पार्न सक्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ, ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्‍चाओस्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:18

Následuj nás:

Reklamy


Reklamy