भजनसंग्रह 10:16 - पवित्र बाइबल16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ। तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभु सदासर्वदाको निम्ति राजा हुनुहुन्छ, जाति-जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभु सदाकालको निम्ति राजा हुनुहुन्छ, अरू देवताहरू पुज्ने मानिसहरू उहाँको देशबाट हराइजानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ; उहाँको देशबाट जाति-जातिहरू नष्ट हुनेछन्। Viz kapitola |