भजनसंग्रह 10:15 - पवित्र बाइबल15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्। कुकर्मीका नभेट्टाइने दुष्टताका लेखा लिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दुष्ट र खराब मानिसका शक्तिलाई तोड्नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्ति तिनीहरूले त्यसमा काम गर्न नछोडुञ्जेल तिनीहरूलाई दण्ड दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दुष्ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्टता नभेट्टाइयोस्। Viz kapitola |