Online Bible

- Reklamy -




भजनसंग्रह 10:13 - पवित्र बाइबल

13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दुष्‍टले किन परमेश्‍वरको निन्‍दा गर्छ? त्‍यसले किन आफ्‍नो मनमा भन्‍छ, “उहाँले मेरो लेखा राख्‍नुहुन्‍न।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कसरी दुष्‍ट मानिसले परमेश्‍वरलाई निन्‍दा गरेर, “उहाँले मलाई दण्‍ड दिनुहुन्‍न” भनी मनमा भन्‍न सक्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किन दुष्‍टहरूले परमेश्‍वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?”

Viz kapitola kopírovat




भजनसंग्रह 10:13

Následuj nás:

Reklamy


Reklamy