Online Bible

- Reklamy -




भजनसंग्रह 10:12 - पवित्र बाइबल

12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्, असहायहरूलाई नबिर्सनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हे परमेश्‍वर, ती दुष्‍ट मानिसहरूलाई दण्‍ड दिनुहोस्! कष्‍ट पाएकाहरूलाई सम्‍झनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हे याहवेह, उठ्नुहोस्, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:12

Následuj nás:

Reklamy


Reklamy