Online Bible

- Reklamy -




भजनसंग्रह 10:11 - पवित्र बाइबल

11 यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसले आफ्‍नो मनमा सोच्‍दछ, “परमेश्‍वरले बिर्सनुभएको छ। उहाँले आफ्‍नो मुहार लुकाउनुभएको छ, र कहिल्‍यै देख्‍नुहुन्‍न।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दुष्‍टले आफैंलाई भन्‍दछ, “परमेश्‍वरले केही वास्‍ता गर्नुहुन्‍न, उहाँले आँखा चिम्‍म गर्नुभएको छ, मलाई देख्‍नुहुन्‍न!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्‍वरले बिर्सनुभएको छ; उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्‍न।”

Viz kapitola kopírovat




भजनसंग्रह 10:11

Následuj nás:

Reklamy


Reklamy