Online Bible

- Reklamy -




भजनसंग्रह 10:10 - पवित्र बाइबल

10 घरि-घरि ती दुष्ट मानिसहरूले असहाय मानिसहरूलाई कष्ट दिंदछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 दु:खीहरू पेलिन्‍छन्‌ र लाचार भई लड्‌छन्‌, र तिनीहरू त्‍यसको शक्तिले ढल्‍दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्यसका शिकार बनेका ती असहाय मानिसहरू दबेर लडिरहन्‍छन्, जनावरको जस्‍तो शक्तिद्वारा तिनीहरूको हार भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्, दुष्‍टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:10

Následuj nás:

Reklamy


Reklamy