भजनसंग्रह 10:1 - पवित्र बाइबल1 हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्छ? कष्टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! किन यति टाढा हुनुहुन्छ? हामी कष्टमा परेको बेलामा किन तपाईं लुक्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ? तपाईं सङ्कष्टको समयमा किन आफूलाई लुकाउनुहुन्छ? Viz kapitola |