Online Bible

- Reklamy -




भजनसंग्रह 1:5 - पवित्र बाइबल

5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्, तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पापीहरूलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्‍छ र आफ्‍ना समुदायदेखि अलग गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 1:5

Následuj nás:

Reklamy


Reklamy