Online Bible

- Reklamy -




भजनसंग्रह 1:4 - पवित्र बाइबल

4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर दुष्‍ट मानिसहरू भने त्‍यस्‍ता हुँदैनन्, तिनीहरू त हावाले उडाइलैजाने भुसजस्‍ता हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दुष्‍टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 1:4

Následuj nás:

Reklamy


Reklamy