भजनसंग्रह 1:2 - पवित्र बाइबल2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर परमप्रभुको व्यवस्था मान्नलाई खुसी हुन्छ र रात-दिन त्यसको अध्ययन गर्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्। Viz kapitola |