Online Bible

- Reklamy -




हितोपदेश 9:7 - पवित्र बाइबल

7 अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जसले गिल्‍ला गर्ने व्‍यक्तिलाई सुधार्छ, त्‍यसले अपमान निम्‍त्‍याउँछ, जसले दुष्‍ट मानिसलाई हप्‍काउँछ, त्‍यसले दुर्व्‍यवहार बेहोर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्‍टलाई हप्‍काउनेले आफ्‍नै हानि गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 गिल्‍ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्‍टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।

Viz kapitola kopírovat




हितोपदेश 9:7

Následuj nás:

Reklamy


Reklamy