Online Bible

- Reklamy -




हितोपदेश 9:6 - पवित्र बाइबल

6 अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आफ्‍ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्‍नेछौ। समझशक्तिको मार्गमा हिँड़।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड।

Viz kapitola kopírovat




हितोपदेश 9:6

Následuj nás:

Reklamy


Reklamy