हितोपदेश 9:4 - पवित्र बाइबल4 “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्दै ती समझ नभएकाहरूलाई त्यसले भन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्यसले यसो भन्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ: Viz kapitola |