हितोपदेश 9:12 - पवित्र बाइबल12 यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सान बेहोर्नुपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्यसलाई इन्कार गर्यौ भने तिम्रो हानि हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ। Viz kapitola |