हितोपदेश 9:10 - पवित्र बाइबल10 परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ज्ञानी बन्नलाई पहिले परमप्रभुको भय मान्नुपर्दछ। परमपवित्रलाई जान्नु नै समझशक्ति पाउनु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहको भय नै बुद्धिको सुरुवात हो, र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो। Viz kapitola |