Online Bible

- Reklamy -




हितोपदेश 9:1 - पवित्र बाइबल

1 ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बुद्धिले आफ्‍नो घर बनाएको छ, त्‍यसले आफ्‍ना सात खामा गाड़ेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बुद्धिले आफ्‍नै घर बनाएको छ र त्‍यसमा सात खामाहरू लाएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ।

Viz kapitola kopírovat




हितोपदेश 9:1

Následuj nás:

Reklamy


Reklamy