हितोपदेश 8:8 - पवित्र बाइबल8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्, तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मैले भनेको हरेक कुरा सत्य छ, झूटो वा धोका दिने कुनै कुरा छैन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्ट छैन। Viz kapitola |