हितोपदेश 8:7 - पवित्र बाइबल7 मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरा ओठले दुष्टता घृणा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मैले भनेको कुरा साँचो छ, म झूटो कुरा घृणा गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्टतालाई घृणा गर्छ। Viz kapitola |