हितोपदेश 8:6 - पवित्र बाइबल6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्न म मेरो मुख खोल्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरा उत्तम वचनहरू सुन, मैले बोलेका सबै कुरा ठीक छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सुन, किनकि मसँग भन्नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्न म मेरो ओठ खोल्छु। Viz kapitola |