हितोपदेश 8:33 - पवित्र बाइबल33 मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 मेरो अर्ती सुन र बुद्धिमान् होओ, त्यसको अवहेलना नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिमीहरूले पाएका शिक्षामा कान थाप, बुद्धिमान् होओ, त्यसलाई हेला नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर, Viz kapitola |