हितोपदेश 8:30 - पवित्र बाइबल30 म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 म उहाँको छेउमा शिल्पकारझैँ दिनहुँ उहाँलाई आनन्द दिँदै, उहाँको उपस्थितिमा आफैं पनि प्रसन्न हुँदै Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ। Viz kapitola |