हितोपदेश 8:29 - पवित्र बाइबल29 उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा म त्यहाँ हाजिर थिएँ। उहाँले पृथ्वीको जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो; Viz kapitola |