हितोपदेश 8:28 - पवित्र बाइबल28 जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढ़सँग बसाल्नुहुँदा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 आकाशमा बादल फैलाउनुहुँदा, महासागरका मुहानहरू खोलिनुहुँदा Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो; Viz kapitola |