हितोपदेश 8:27 - पवित्र बाइबल27 जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उहाँले आकाशलाई पृथ्वीमाथि फैलाउनुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। Viz kapitola |