Online Bible

- Reklamy -




हितोपदेश 8:26 - पवित्र बाइबल

26 परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अँ, परमेश्‍वरले पृथ्‍वी, जमिन र माटो बनाउनुभन्दा अघि नै।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।

Viz kapitola kopírovat




हितोपदेश 8:26

Následuj nás:

Reklamy


Reklamy