हितोपदेश 8:24 - पवित्र बाइबल24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 महासागर नहुँदै मेरो जन्म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्दा अघि नै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्नुअघि मेरो जन्म भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो, Viz kapitola |