हितोपदेश 8:21 - पवित्र बाइबल21 मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्डार भरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मलाई प्रेम गर्नेहरूलाई धन-सम्पत्ति दिँदछु र तिनीहरूका घरका भण्डार दामी कुराहरूले भरिदिन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु। Viz kapitola |