Online Bible

- Reklamy -




हितोपदेश 8:19 - पवित्र बाइबल

19 मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तैँले जे मबाट प्राप्‍त गर्छस्; त्‍यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 8:19

Následuj nás:

Reklamy


Reklamy