हितोपदेश 8:17 - पवित्र बाइबल17 म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्नेले मलाई भेट्टाउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्। Viz kapitola |