हितोपदेश 8:16 - पवित्र बाइबल16 राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मद्वारा नै राजकुमारहरू राज्यव्यवस्था चलाउँछन्, र सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मेरो मद्दतले हरेक शासकले पृथ्वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्यक्तिहरूले पनि त्यसै गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू। Viz kapitola |