हितोपदेश 8:14 - पवित्र बाइबल14 मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसँग समझशक्ति अनि सामर्थ्य छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्, मसँग समझशक्ति र सामर्थ्य छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 म योजना बनाउँदछु र त्यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्य छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ। Viz kapitola |