Online Bible

- Reklamy -




हितोपदेश 8:13 - पवित्र बाइबल

13 परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुको आदर गर्नु दुष्‍टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्‍ट विचार र झूटा बोलीलाई घृणा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।

Viz kapitola kopírovat




हितोपदेश 8:13

Následuj nás:

Reklamy


Reklamy