हितोपदेश 8:12 - पवित्र बाइबल12 “म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासँग पाउनँ सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म बुद्धि हुँ, मसित अन्तर्दृष्टि छ, मसित ज्ञान र न्याय विचार छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।” Viz kapitola |