Online Bible

- Reklamy -




हितोपदेश 8:11 - पवित्र बाइबल

11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनभने बुद्धि मानिकभन्‍दा बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु, तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।

Viz kapitola kopírovat




हितोपदेश 8:11

Následuj nás:

Reklamy


Reklamy