हितोपदेश 8:10 - पवित्र बाइबल10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; Viz kapitola |